Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
ब्यूरो-रिपोर्टरराजनीति र समाजसेवा अलग हो भन्ने बताउँदै आएकी तिमल्सीना आफूलाई राजनीतिकरण गरिएको पटक्कै मन नपर्ने बताउँछिन् । उनी भन्छिन् ‘ म अहिलेसम्म कुनै राजनीतिक पदमा छैन र पद पनि चाहिएको छैन मेरो लक्ष्य र उद्देश्य भनेकै समुन्नत समाज बनोस् हिंसा मुक्त समाजको परिकल्पना होस् भन्ने चाहना हो , म समाजसेवा भन्दा बाहिर जानै सक्दिन ।”
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालविमानस्थलको चारकिल्ला घेर्न ६५ किलोमिटर लम्बाइ तारबार सम्पन्न गर्न रु ४ करोड ४३ लाख खर्च भइसकेको छ भने ६५ बिघा १५ कट्ठा जग्गाको मुआवजाको लागि रु ४३ करोड ६४ लाख वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताएका छन।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखवरमा रहेको डिहबार मन्दिर निर्माण बर्षौदेखि अलपत्र परेको बेला नगर प्रमुखको पहलमा निर्माण कार्य सुरु गरिएको छ । बालाबाखर स्थित रहेको अति पुरानो डिहबार मन्दिरको जिर्णोद्धार सहित साँस्कृतिक भवन निर्मााणको लागि शहिदनगर नगरपालिकाका मेयर
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, वीरगँज । मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा वीरगंजको बहुअरीमा तीन दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” आईतारका दिन सामुहिक दुआका साथ सम्पन्न भएको छ । बैशाख ६ गते शुक्रवार देखि शुरु भएको सम्मेलन आज बिहान (नमाज पढी) सामुहिक दुआका साथ सम्पन्न भएको छ । तीन दिन सम्म चलेको
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनविनय कुमार यादव || जनकपुरधाम, १३ बैशाख । धनुषा जिल्लामै पहिलो पटक भइरहेको अवस्थामा बालविवाह रोकिएको छ । उमेश नपुगेको तथा बालविवाह गर्न लागेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त बालविवाह रोकाएका हुन् । धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता टोलमा बुधबार राती करिब १०ः१५ बजे विवाहको लागि व
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
मनोरञ्जनन्यूज ब्यूरो || जनकपुरधाम ,१६ चैत्त । वरिष्ठा साहित्कार डा. राजेन्द्र विमलको नाममा सँचालन गरिएको डा. राजेन्द्र विमल साहित्य एकेडमी जनकपुरको एक कार्यक्रममा बलिवुडदेखि कलिवुड र स्थानीय कलाकारहरुले आ आफ्ना प्रस्तुति देखाएका छन् । एकेडमीको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कविता वाचन कार्यक्रममा
८ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो || रौतहट, २३ फागुन । रौतहटको राजपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भिर घाईते भएको छ । राजपुर नगरपालिका अन्तर्गत लालबकैया पूल देखी पुर्वमा रहेको बाँध भन्दा तलतिर फतुवामहेशपुर जाने बाटोमा अहिले करिब ८ः०० बजे राजपुर न पा वडा नं ३ बलुवा टोलका शेख आसिनका बर्ष ४० का छोरा शेख शालिम उ
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविवादको जड भने तश्लिम अंसारीले अर्का सुनचाँदी व्यवसायीकहाँ गहना बनाएको विषयमा सुरु भएको थियो। राजेन्द्र साहले आफूलाई तश्लिमकी सम्धिनीले पठाएको दाबी गर्दै तश्लिमको घरमा पुगेर गहनाको बारेमा सोधपुछ गरेका थिए। तर पछि त्यो दाबी झुटो सावित भयो, जसले गाउँमा पञ्चायतसमेत बस्न पुगेको थियो।
१ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिआफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निस्शुल्क अपग्रेड गरेको छ१ जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालमधेश थरुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक–पटक आवाज उठाएपनि सरकारले यसतर्फ ध्यान नदिएको पूर्व मन्त्री रहेका उनले बताए ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरवडा नम्बर ६ को अन्तिम मतपरिणाम आए लगत्तै कमला नगरपालिकाको नगर प्रमुखमा विशेश्वर यादवले भारी मतान्तरले अग्रता लिएका छन् । वडा नं. ६ मै विशेश्वर यादवले ६४० मत प्राप्त गर्न सफल भएका छन् भने उपमेयर शिला देवी मण्डलले ६४५ मत प्राप्त गर्न भएकी हुन् ।
४ वर्ष अगाडि · पालिका खबर