
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
क्राईम ब्यूरोप्रहरीको टोलीलाई देखेपछि गाँजा तस्करले प्रदेश २–०१–००२ प ४४५९ नम्बरको मोटरसाईकल छाडेर भागेको जनाईएको छ । मोटरसाईकल छाडी व्यक्ति फरार भएको हुँदा उक्त गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारकेही दिन अगाडी कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरुले सार्वजनिक रुपमै गोरु काटेर भोजभतेर गरेको भिडियो समाजिक सँजालमा आएकापछि विभिन्न टिकाटिप्पणी हुँदा साँसद तत्माले खानेलाई खान दिनुपर्ने टिप्पणी गरेकी थिईन् । यद्यपी, उनले सो टिप्पणीको लागि माफी समेत स्टेटसमार्फत मागि सकेकी हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउक्त धार्मिक समारोहमा कथा वाचक राघव शरण जी महाराज (जानकी घाट अयोध्या) ,कथावाचिका सुनीता शास्त्री (जबलपुर),राम गोविंद दास (कटरा अयोध्या) सहित कैयौँ धार्मिक गुरुहरुको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजगाउँपालिकाका यसअघि नेतृत्वका पालामा अभिभावकत्व महसुस गर्न नपाएका नागरिक यसपालि हर्षित छन् । उनीहरुले गाउँपालिका अध्यक्ष अशोक यादवको कामलाई सराहना गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा। सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका–६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिँदा करेन्ट लागेर गोलबजार नगरपालिका १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका उनलाई स्था
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालगृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डको पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसो चेक मृतक वडाध्यक्षकी श्रीमति अञ्जली देवी मण्डललाई दिएको हो । वडाध्यक्षको किरिया खर्च सहित परिवार पालन तथा औषधी उपचार समेतको लागि सो रकम प्रदान गरिएको मेयर यादवले बताए । कार्यपालिका समितिको निर्णय बमोजिम सो चेक हस्तान्तरण गरिएको हो । कोरोनाका दोस्रो लहरको क्रममा वडाध्यक्ष मण्डलको कोरोना सँक्रमणबाट मृत्यू भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालवडाध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षतामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सो गाउँको २ सय ९० जना पुरानो पार्टी नेपाली काङ्ग्रेसका अगुवा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टरविनय कुमार यादव धनुषा, ११ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रममा आज धनुषाको पर्वतामा विश्राम लिएका हुन् । परिक्रमाको धार्मिक लस्करलाई स्वागत एवम् सुरक्षाको मध्यनजर गर्दै वृहत सरसफाई समेत गरिएको छ । धनुषाधाम नगरपालिका अन्तर्गत पर्ने पर्वतामा परिक्रमाको धार्मिक लस्कर आउनु पूर्व न
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ।
१ वर्ष अगाडि · देश काल
देश कालशुरूमा त फार्मेसी सञ्चालकले आफ्नो कुनै गल्ती नभएको बताउँछन् । तर, प्रतिष्ठामा आँच आउने देखिएपछि उनी ८ लाख रूपैयाँ दिन सहमति गर्छन् । रकम पुरै नदिँदै फार्मेसी सञ्चालकले प्रहरीमा खबर गर्छन् । त्यसपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
१ वर्ष अगाडि · देश काल