प्रमुख समाचारजनकपुरको जानकी मन्दिर अब यस्तो बन्दै, भोली सम्झौता हुँदै
न्यूज ब्यूरो | जनकपुरधाम, २४ असार । विश्वप्रसिद्ध जनकपुरको जानकी मन्दिरलाई विद्युतिय सजाबट गर्न लागिएको हो । विश्वमै प्रसिद्ध रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरको पहिचान जगत जननी माता जानकी मन्दिरललाई थप सौन्दर्यीकरणको दृष्टिकोणले विद्युतियकरण मार्फत सजाबट गर्ने भएको छ । यसको लागि गैर आवासीय न
८ वर्ष अगाडि · प्रमुख समाचार











