
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । टीकापुरको थरुहट र थारुवान राष्ट्रिय सम्मेलनबाट संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ । शनिबारको सभापछि आइतबारको बन्द सत्रमा अधिकारका लागि शान्तिपूर्ण आन्दोलनको प्रस्ताव गरिएको छ । थरुहट प्रदेशका लागि आन्दोलनको विकल्प नभएकोमा
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि केही राउण्ड आश्रुग्यास समेत प्रहार गरेको हो । त्यहाँ रहेको तेलिया पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा झडप भएको थियो । सो पोखरीको डीलमा मुस्लिम समुदायले बलपूर्वक बनाएको टहरामा आगजनी समेत गरिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा आज (सोमबार) विपन्न वर्गका ६० जनालाई मोटो कपडा सहित खाद्यान्न समाग्री वितरण गरिएको छ । शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरका ६० जनालाई न्यानो मोटो कपडा सहित खाद्यान्न समाग्री वितरण गरिएको हो । जनकपुरको कामाख्य परिवार नेपालको आयोजना तथा जिल्ला प्र
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारको महात्वाकांक्षी योजनामध्येकै एक ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत सिरहामा पोखरी सौन्दर्यीकरणको लागि शिलान्यास गरिएको छ । प्रदेश २ का आर्थिक मालिला तथा योजनामन्त्री विजय कुमार यादवले सोमबार सिरहाको औरही गाउँपालिका–५ बभनटोलीस्थित रहेको डिहबार स्थान पोखरीको स
६ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । स्वर्ण पदक विजेता अजित कुमार यादव ६० हजार रुपैयाँ मासिक पाउने भएका छन् । नेपाल एथ्लेटिक्स संघले हङकङमा सम्पन्न तेस्रो युथ एशियन च्याम्यिनसिपमा स्वर्ण पदक विजेता अजितलाई सम्मान गर्न मंगलबार आयोजित कार्यक्रममा विभिन्न व्यावसायिक घरानाले मासिक कुल ६० हजार रुपैयाँ सहयोग गर्ने घ
७ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज हाईलाईटजनकपुरधाम, १० माघ । जनकपुरमा सुरु भएको युवाहरुको बसहको क्रममा स्थानीय नेताहरुले युवाहरुलाई प्रयोग (युज) मात्र गरेको सहभागीहरुले बताएका छन् । शुक्रबारदेखि जनकपुरमा सामाजिक सुरक्षामा युवाको भूमिका, सहभागिता र सशक्तीकरणलगायतका विषयमा जनकपुरका युवाहरुले गरेको बसहको क्रममा नेताहरुले युवाहरलाई प्रयोग मात्
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | जनकपुरधाम, १७ साउन । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ । नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ । सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए । य
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनसँतोष ठाकुर || युएई दुबई, २३ फागुन । अरब ईमिरेट्सको दुबईमा आयोजना हुन लागेको मधेसी होली धमाका कार्यक्रममा मधेसका तीन कलाकारको जोडदार प्रस्तुतिले दुबई झुमाउने भएको छ । मधेस मिथिलाका चर्चित कलाकार मोडेल डोली सरकार, गायिका अन्जु यादव र देवेन्द्र साह सोनी कार्यक्रमको लागि दुबई पुगिसकेका छन् । गैर आवासीय
८ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जननिर्देशक दासका अनुसार फिल्ममा थप केही कलाकारहरूको नाम पनि चाँडै सार्वजनिक गरिनेछ। “हामीले नयाँ अनुहारसँगै केही अनुभवी कलाकारलाई पनि यस फिल्ममा समेटेका छौं। ती कलाकारहरूलाई पनि चाँडै सार्वजनिक गर्नेछौं,” उनले जनाए।
१ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारविगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी साँसद यादवको स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनको उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको ४५ बर्षको उमेरमा असमायिक मृत्यू भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार