
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजसरस्वति पूजामा तीव्र गतिले रायले चलाएको मोटरसाईकल अनियन्त्रित भएर समतोलिया देवीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालअहिलेसम्म सत्तारूढ दलबाट १ सय ६९ सांसदको समर्थन छ । गएको १० गते तत्कालीन पाँच दलीय सत्ता गठबन्धन त्यागेर एमालेसँग मिलेपछि पहिलो पटक प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनमत पार्टीका महासचिव चन्दन सिंहले मधेसी जनताका बलिदान र संघर्षबाट आएको संविधान पनि अधुरो रहेको र बलिदान खेर जान नदिनका लागि यसको संशोधन अनिवार्य रहेको भन्दै आजको दिनलाई कालो दिवसको मनाउने बताए । ‘जबसम्म संविधानलाई सच्चिँदैन, संशोधन हुँदैन, तबसम्म हामीहरू त्यसका लागि संघर्ष गरिरहन्छौँ,’ उनले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदिल्ली प्रहरीले ६ जना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेकी थिइन । मन्त्वय राख्ने क्रममा नगरका खेलाडीलाई प्रोत्साहन स्वरुप दोस्रो मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवले आफू बलात्कार घटना मिलाएको कुरा निराधार र मिथ्या रहेको दाबी गरेका छन् । जबरदस्ती करणीको घटना भएको कुरा आफूलाई थाहा भएपछि एउटा जनप्रतिनीधिको हैसियतले गाउँले समक्ष छलफलमा पुगेको स्वीकार गर्दै उनले आफू नै कानुनको सहा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरसिरहा, १ फागुन । जिल्ला शिक्षा कार्यालयाकै मिलेमत्तोमा जिल्लाका विन्नि सामुदायीक विद्यालयका शिक्षकहरु अन्य पब्लिक कलेज तथा निजी विद्यालयहरुमा काम गरिरहको बुझिएको छ । जिल्ला शिक्षा कार्यालयसँग कुनै अनुमति नलिई यहाँका शिक्षकहरुले पब्लिक कलेज तथा निजी विद्यायमा काम गरिरहेको छ । यहाँसम्मकी सामुदायिक विद
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालशुक्रबार भएको मधेश प्रदेश सरकारको विस्तारको क्रममा उनलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो । आईतबार (आज) उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले मधेशमा किसान आन्दोलनसहित विभिन्न अधिकारको आन्दोलनमा सहादत दिएका शहिदहरुलाई स्मरण गर्दै मधेशको कृषिमा नयाँ आयाम ल्याउने प्रतिवद्धता पनि जाहेर गरे ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसभाले केन्द्रलाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक सल्लाह सुझावका लागि संस्थाका संस्थापक सदस्य जया घिमिरे, मुक्ति यादव, बाबुनाथ यादव र विजय कुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उनले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालरयालीमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, संघीय प्रहरी कार्यालय जनकपुरका प्रमुख प्र.व.उ. उमाशंकर पंजियार, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट , सशस्त्र प्रहरी गण जनकपुरका एसपी , अ.स.प्र. गुल्म जनकपुरका प्रमुख , जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका निमित प्रमुख , सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेड क्वाटर धनुषाका स.प्र.ना.उ, श्रीनाथ गण महेन्द्रनगरका सह से.ना.नि. सहित नेपाल रेडक्रस सोसाईटि जनकपुरका प्रमुख लगायत सयौँ जनाको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालरामअशिष यादव नेतृत्वको पत्रकार महासँघ धनुषा शाखापछि नेतृत्वप्रति निरन्तर प्रश्नचिन्ह उठदै आएको छ ।
५ वर्ष अगाडि · देश काल