जनकपुरबाट रधुवीर महासेठ मन्त्री पक्का, गृहमा रवि र परराष्ट्रमा नारायणकाजी, ५ बजे किरिया खाने
यस्तै, एमालेबाटै अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । जसपाले परराष्ट्र मन्त्रालय हातबाट गुमाएका छन् भने जनमतको अझै टुँगो छैन ।

२०८० फागुन २३ बुधबार, दिउँसो २:५४ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…