किन हुन्छ यस्तो ?दुई दलबीच तनाव, प्रहरीले हाने हवाई फायर
वालिङ, स्याङ्जा, २१ मंसिर : गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज भएको मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदा
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











