शान्ती सुरक्षाबारे धनुषाधाममा एक दिने अन्तरक्रिया सम्पन्न
अहिले समाजिक विकृतीको रुपमा रहेको लागू औषध, युवाहरुको कुलत र लागूऔषध दुव्र्यशनीको बारेमा प्रकाश पारिएको थियो ।

२०७५ भदौ ३१ आइतबार, दिउँसो १२:३४ बजे१ मिनेट पढाइ
अहिले समाजिक विकृतीको रुपमा रहेको लागू औषध, युवाहरुको कुलत र लागूऔषध दुव्र्यशनीको बारेमा प्रकाश पारिएको थियो ।

२०७५ भदौ ३१ आइतबार, दिउँसो १२:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । पर्यटकीय स्थलको रुपमा रहेको धनुषाधाममा वर्तमान शान्ती सुरक्षा व्यवस्थाबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । ईलाकाको वर्तमान शान्ती सुरक्षाको अवस्थाबारे स्थानीय सरोकारबालाहरुसँगको उपस्थितीमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अन्तरक्रियामा कार्यक्रमा सहभागीहरुले जनतालाई सुरक्षा व्यवस्थाको अनूभूति गराउनको लागि सरोकारबालाहरुको चासो र पहल तथा आवश्कता बारे औल्याइएको थियो ।
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्द थपलियाको विशेष आतिथ्य रहेको उक्त अन्तरक्रियामा सुरक्षा निकायका पदाधिकारीहरुले आ आफ्नो मनतव्य राखेका थिए । राष्ट्रिय अपराध अनुसन्धान प्रहरी उपरीक्षक शेरजङ्ग बहादुर चन्द लगायत धनुषाधाम नगरपालिकाकी उपमेयर बिधा देबि भुजेल, स्थानीय जनप्रतीनिधी, विभिन्न राजनीतिक दलका प्रतीनीधि, सरोकारबाला, अधिकारीहरुको उपस्थिति रहेको थियो ।
ईलाका प्रहरी कार्यालय धनुषाधामको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रमा उपस्थित सुरक्षा निकायका पदाधिकारीहरुले अहिले समाजिक विकृतीको रुपमा रहेको लागू औषध, युवाहरुको कुलत र लागूऔषध दुव्र्यशनीको बारेमा प्रकाश पारिएको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

किन हुन्छ यस्तो ?

किन हुन्छ यस्तो ?

किन हुन्छ यस्तो ?

किन हुन्छ यस्तो ?
५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१८ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२१ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२२ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…