किन हुन्छ यस्तो ?नगर प्रमुखको सराहनीय कदम, छात्राहरुलाई विद्यालय जान साईकल प्रदान
न्यूज ब्यूरो || रौतहट, ११ बैशाख । रौतहटमा छात्राहरुलाई विद्यालयसम्म जान सहजता होस भन्ने उदेश्यले साईकल सहयोग गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाको सहयोगमा छात्राहरु लाई विद्यालय जान सहयोग पुगोस भन्ने उदेश्यले साईकल सहयोग गरिएको हो । कटहरिया नपा ५ मा रहेको जनता मा बी कटहरियाको प्रांगनमा मंगलवार एक स
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










