किन हुन्छ यस्तो ?आश्चर्य : सप्तरीमा फूल्यो सल्हेश फूलबारीको फूल, हेर्न भीड
न्यूज ब्यूरो || राजविराज, २३ चैत । लाहान स्थित सलहेश फूलवारीमा मात्र वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने गरेको सर्ववितिदै छ तर यता सप्तरीमा बैशाख अगाबै सलहेश फुलवारीमा फुल्ने हारम जस्तै देखिने फूल फूलेको छ । रेश्मा, कुश्मा र दौनाले सलहेशसँगै बिहे गर्ने सपना पुरा नभएपछि सम्झनाको लागि नयाँ
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










