विचार / ब्लगकृषिमा आत्मनिर्भर कहिले हुने ?
कृषि यस्तो क्षेत्र हो जसले बाँच्नलाई चाहिने आधारभूत खाद्यान्नको आपूर्ति गर्छ । मानिसको आधारभूत आवश्यकताको रूपमा रहेको गाँस, बाँस र कपास कृषि क्षेत्रसँग सम्बन्धित छ । कृषिबाट सिर्जित पुँजी र श्रमको बचतलाई नै औद्योगिक र सेवा क्षेत्रमा लगाउँदै जाँदा नै अर्थतन्त्रको संरचनामा परिवर्तन आउँछ । "नेपाल कृषिप
६ वर्ष अगाडि · विचार / ब्लग











