खेल / खेलाडीपाकिस्तानले पनि भारतलाई ५ विकेटले पिटे
न्यूज ब्यूरो, काठमाडौँ । एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो । पाकिस्तानका लगि मोह
४ वर्ष अगाडि · खेल / खेलाडी











