खेल / खेलाडीधनुषाको खजुरीमा भव्य चौथो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्ट हुँदै, विदेशी टिमहरु पनि खेल्ने
सो फुटबल टुर्नामेन्टमा महावीर स्पोर्टस क्लव खजुरी, युनाइटेड क्लव शिवान (भारत विहार), सल्हेश युवा क्लव सिरहा, आदिवासी फुटबल क्लव धनवाद (झारखण्ड) डाँगीहाट फुटबल क्लव बेलवारी १० भाउने मोरंग, एपिएफ बर्दिवास, वीरगंज युथ क्लव पर्सा र बनारस योंङ्ग मैन एशोसिएसन बनारस गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको सह आयोजक क्बलका प्रतिनीधि पासवानले जानकारी दिए।
४ वर्ष अगाडि · खेल / खेलाडी










