खेल / खेलाडी'खेलबाट दक्ष देशमा जनशक्ति उत्पादन हुन्छ' : रामअशिष यादव
दिपक कर्ण || जनकपुरधाम, २५ फागुन । प्रदेश सभा सदस्य तथा समाजसेवी रामअशिष यादवले खेलबाट देशमा दक्ष जनशिक्त उत्पादन हुन्छ भनेर जीकिर गरेका छन । धनुषा क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित यादव धनुषाको शहिदनगर नगरपालिकामा आजदेखि सुरु भएको नवौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई उद्घाटन गर्दै खेलकुदक
८ वर्ष अगाडि · खेल / खेलाडी











