गाउँ / समाजविष्णुपुर गाउँपालिकामा लेखापाल र अपरेटर ५ लाख घुससहित रँगेहात पक्राउ
लेखापाल टेक नारायण यादव र अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबरको बैँक चेकसहित राजविराज नगरपालिका वडा नं. ३ त्रिभुवनचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











