गाउँ / समाजसिरहा : औरही गापामा विकासको काममा एक भएर बढ्ने सर्वदलीय सहमति
न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा विकास निर्माणको कार्यमा राजनीतिक पूर्वाग्रह नराखी एक भएर अघि बढ्ने सहमति भएको छ । जनचेतना यूवा समाज केन्द्र औरहीको अगुवाईमा शनिबार बसेको सर्वदलीय बैठकबाट यस्तो सहमति जुटेको हो । विभिन्न पार्टीबीच राजनीतिक पूर्वाग्रह र पार्टीगत सोचका कारण विवादले गर्दा
६ वर्ष अगाडि · गाउँ / समाज











