गाउँ / समाजईन्सपेक्टर भट्टको सर्च अपरेशनमा १४ लाख रुपैयाँसहित दुई जना पक्राउ
चेकजाँचको क्रममा चालक जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ धनुषाधाम बस्ने अन्दाजी बर्ष ५५ को जोगिन्द्र यादवको साथबाट १० लाख र पछाडी सवार बर्ष १९ को कृष्ण साहको साथबाट ४ लाख समेत गरी जम्मा चौधा लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










