गाउँ / समाजसरसफाइले नै मानवको सभ्यता झल्किन्छ : मन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सरसफाईले नै मानिसको सभ्यता झल्किने गरेको बताउनुभएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ एवम् ऐतिहासिक स्थल धनुषाधाममा असहाय मंचको अगुवाइमा भएको सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरसफा
६ वर्ष अगाडि · गाउँ / समाज











