गाउँ / समाजसर्वोदयको विद्यालय व्यवस्थापन समितिमा साहको सपथ
न्यूज ब्यूरो, धनुषा । धनुषाको औरही गाउँपालिका स्थित रहेको सर्वोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा परमेश्वर साहलाई चयन गरी सपथ खुवाइएको छ । औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित रहेको सो विद्यालयको व्यवस्थापन समितिमा साहलाई सर्वसम्मतिबाट चयन गरिएको हो । उनलाई मँगलबार सपथ खुवाइएको हो
६ वर्ष अगाडि · गाउँ / समाज











