गाउँ / समाजऐतिहासिक धनुषाधामको एक महिने मकर मेला आजदेखि सुरु
धेरै वर्षदेखि प्रत्यके वर्ष माघ १ देखि लाग्दै आएको धनुषाधामको मकर मेला मधेश मिथिलामा प्रख्यात रहेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











