गाउँ / समाजप्रहरी हिरासत फोडेर भागेका ६ थुनुवामध्ये ३ पक्राउ, ३ अझै फरार
बुधबार विहानसम्म तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको हो । आज विहिान बर्ष २५ को हरदिप सिँहलाई पक्राउ गरिएको हो । व्यापक सर्च अपरेसनपछि तीन दिनमा तीन जनालाई पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











