काँग्रेसको प्रदेश सदस्यमा धनुषाधामका मेयर मण्डलको उम्मेदवारी
काँग्रेसमा मेयर मण्डलको पक्कड बलियो रहेको भन्दै उनले देउवा पक्षबाटै उम्मेदवारी दर्ता गराएका हुन् । धनुषाधाम नगरपालिकाको नगर प्रमुखमा उनी काँग्रेसबाटै विजयी भएका हुन् ।

२०७८ पुस ६ मंगलबार, बेलुकी ५:४१ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, जनकपुरधाम। नेपाली काङ्ग्रेस पार्टी १४ औं महाधिवेशन प्रदेश २ अधिवेशनमा आदिवासी जनजाती कोटाबाट धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले पनि उम्मेदवारी दिएका छ्न ।
देउवा प्यानलबाट मेयर मण्डलले उम्मेदवारी दर्ता गराएका हुन । त्यसै गरि धनुषा जिल्लाबाट खुल्ला पुरुष कोटामा प्रदिप यादव र दलित कोटा तर्फबाट प्रमिला सादाले पनि उम्मेदवारी दर्ता गराएका हुन ।
काँग्रेसमा मेयर मण्डलको पक्कड बलियो रहेको भन्दै उनले देउवा पक्षबाटै उम्मेदवारी दर्ता गराएका हुन् । धनुषाधाम नगरपालिकाको नगर प्रमुखमा उनी काँग्रेसबाटै विजयी भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…