गाउँ / समाजचर्को साउण्डमा डिजे बजाएको आरोपमा डिजेबाला पक्राउ, धनुषा प्रहरी अझै असक्षम
सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताएका छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज











