गाउँ / समाजजनकपुरः मोटरसाईकल दुर्घटनामा परी एक किशोरको मृत्यू, एकको अवस्था गम्भिर !
दुर्घटनापछि दुवै जनालाई जनकपुरस्थित काव्या हस्पिटलमा ल्याएको थियो । त्यहाँ पुग्ने वित्तिकै पासवानलाई चिकित्सकले मृत घोषित गरेको थियो भने अर्का किशोरको उपचार सोही अस्पतालको आईसीयूमा भईरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











