गाउँ / समाजसिरहामा बालविवाहमा कडाई, एकैदिन ३ विवाह रोकियो
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले बालविवाहमा कडाई गरेको छ । प्रहरीले एकैदिनमा तीन जोडी बालविवाह रोकेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले विवाहको तयारीमा रहेको तीन जोडी बालविवाह रोकेको हो । सिरहाको कर्जन्हा नगरपालिका–६ वेतकाका रिझान मुखियाकी १५ वर्षीया छोरी रन्जुको र कल्याणपुर नगरपालिका–१ अर्नम
६ वर्ष अगाडि · गाउँ / समाज










