गाउँ / समाजजनकपुरः ओरकेष्ट्रा नाच्ने पाँच जना पक्राउ, आयोजक र सँचालक भागे
पक्राउ पर्नेहरुमा विदेह नगरपालिका वडा नं. ७ बस्ने बर्ष २३ को कार्यक्रमको एँकर श्याम पासवान, भारतको उत्तर प्रदेश राज्य इटहर्बा बस्ने बर्ष २१ को अनुशव मिश्र, सोही ठाउँ बस्ने बर्ष २० की डान्सर काजल सहनी, भारत विहार राज्य बेतिया जिल्ला अमोलिया सिङगरी वस्ने वर्ष २५ को सुनिल पासवान, वर्ष २१ की रिना देवी पासवान रहेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज










