गाउँ / समाजछठ पर्व मनाउन समाजसेवी साहद्धारा पाँच गाउँको छठ व्रतालु महिलालाई साडी
शहिदनगर नगरपालिका वडा नम्बर ५ को पचहर्वा, वासुदेवपट्टि, सिमरापट्टि, विरता, कट्टी लगायतको पाँच गाउँका अति विपन्न परिवारलाई साडी वितरण गरिएको हो । प्रत्येक गाउँबाट २०–२० जना व्रतालु महिलालाई साडी प्रदान गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











