जनकपुरमा आफ्नै बहिनीको घर कब्जा गर्ने प्रयास, घर पसेर महिलाहरुमाथि दुरव्यवहार
घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय जिरोमाईलबाट खटेको प्रहरीले उनीहरुलाई भगाएको थियो । आज जिल्ला प्रहरी कार्यालय धनुषामा अभद्र व्यवहार, दुरव्यवहार र महिलामाथि हातपात गरेको, मिटर ब्याज सम्बन्धी मुद्दा हाल्ने तयारी गरिएको हो ।

२०८१ जेठ १७ बिहीबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…