गाउँ / समाजजनकपुर : विवाहपञ्चमी आएका यात्रुलाई खानाको व्यवस्था निःशूल्क
न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी) को मेला भर्न आएका यात्रुहरुलाई मध्यनजर गर्दै जनकपुरमा निःशूल्क (फ्रि) मा भोजनको व्यवस्था गरिएको छ । जनकपुरको विभिन्न ठाउँमा विभिन्न समुदाय, संघसँस्थाहरुले समेत यात्रुहरुलाई खानको निःशूल्क व्यवस्था गरेको हो । सो क्रममा जनकपुरको शिवचोकमा स
६ वर्ष अगाडि · गाउँ / समाज










