गाउँ / समाजपुलचोकका युवाहरुद्धारा आज २३ औं दिन गरिबलाई विशेष भोजन
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानरपालिका वडा नं. १ को पुलचोक युवा कमिटि र पुलचोकका युवाहरुद्धारा आज २३ औं दिन गरिबलाई खाना खुवाइएको छ । विगत २२ दिनदेखि निरन्तर लकडाउनका कारण प्रभावित भएका अति गरिब, कमैया, ज्यालादारीमा काम गर्ने विपन्नहरुलाई नियमित रुपमा खाना खुवाउँदै आएको छ । आज जानकी नवमी
६ वर्ष अगाडि · गाउँ / समाज








