गाउँ / समाजधनुषा: वडाध्यक्ष मियाँ परस्त्रीसँग घरमै रँगेहात पक्राउ, बच्नको लागि छतबाट कुदेपछि हड्डी भाँचिएको आरोप
यस सन्दर्भमा केही स्थानीयहरुले वडाध्यक्षको अनैतिक गतिविधिविरुद्ध ईलाका प्रहरी कार्यालय सबैलामा सँयुक्त उजुरी हाल्न गएका थिए, केही व्यक्तिले कानुनी डर त्रास देखाएपछि उनीहरु तत्काल फिर्ता भएको् बुझिएको छ ।
२ महिना अगाडि · गाउँ / समाज










