बालबालिकाको पढाई जाँच्न स्कूलमा आफैं पढाए मेयर 'बरबरिया'
उनले एक साता र १५ दिन गरी विभिन्न विद्यालयका शिक्षकहरुलाई सुधारको अल्टिमेटम दिएका हुन् ।

२०७७ चैत ८ आइतबार, राति ८:०९ बजे१ मिनेट पढाइ
उनले एक साता र १५ दिन गरी विभिन्न विद्यालयका शिक्षकहरुलाई सुधारको अल्टिमेटम दिएका हुन् ।

२०७७ चैत ८ आइतबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको विद्यालयहरुमा अनुगमन गरेका छन् ।
आईतबार शहिदनगर नगरपालिकाको केही समुदायिक विद्यालयहरुमा पुगेर बालबालिकाहरुको अध्ययन अध्ययापनको स्थितबारे जानकारी लिनको लागि आफैं शिक्षक बनेर पढाएका हुन् ।
मेयर बरबरियाले शहिदनगर नगरपालिका वडा नम्बर ६ को हडबारा स्थित रहेको आधारभूत विद्यालय हडबारामा गएर बालबालिकाहरुको बौद्धिक ज्ञानबारे पनि जानकारी लिए ।
शिक्षकहरुको लगनशिलता, उनीहरुको डयुटी, पढाउने शैली र बालबालिकाहरुको पढाईप्रतिको चासोको बारेमा अनुमगन गरेका हुन् ।
समुदायिक विद्यालयको स्तर दिनानुदिन खस्किदै गएको भएपनि जनप्रतिनीधिहरुले समेत ध्यान नदिएको भन्दै व्यापाक जनगुनासो बढेपछि नीरिक्षण र अनुगमन गरेका हुन् ।

नगरभित्र रहेको समुदायिक विद्यालयमा बालबालिकाहरुको पहुँच, दलित, अल्पसँख्यक समुदायका बालबालिकाहरुको पहुँचको बारेमा जानकारी लिएका हुन् ।
सो क्रममा उनले शिक्षकहरुको अध्ययन अध्ययापनको शैलीको बारेमा पनि विद्यार्थीहरुसँग जानकारी लिएका हुन् । उनले विभिन्न विद्यालयमा घुमेर बालबालिकाहरुलाई केही बेर ब्लैडबोर्डमा गएर पढाएका थिए ।
विषयगत कमजोर देखिएका विद्यार्थीहरुको क्लास शिक्षकसँग समेत जानकारी लिँदै सुधार गर्न निर्देशन दिएका हुन् । उनले एक साता र १५ दिन गरी विभिन्न विद्यालयका शिक्षकहरुलाई सुधारको अल्टिमेटम दिएका हुन् ।

समुदायिक विद्यालयमा बालबालिकाहरुको सहज पहुँच बनाउन अध्ययन अध्यापनको गुणस्तरीयता बलियो बनाउन निरन्तर छडके गर्ने र तैपनि कमजोरी देखिए कारवाही गर्ने चेतावनी समेत दिएको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज
७ मिनेट अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१० घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१० घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने११ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१२ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक१३ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिएव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…