गाउँ / समाजसिरहामा भयावह बन्दै आत्महत्या, पुनः एक पुरुष झुण्डिए
न्यूज ब्यूरो | सिरहा, ४ साउन । सिरहामा एकजना पुरुषले झुण्डिएर आत्महत्या गरेको छ । सिरहाको अर्नमा गाउँपालिका–४ का ३५ वर्षीय शम्भु धानुक मण्डलले शुक्रबार करिब साढे ५ बजे आफ्नै घरको छानोमा पासो लगाई आत्महत्या गरेको हो । घरायसी विवादका कारण मण्डलले पासो लगाई आत्महत्या गरेको जिप्रका सिरहाका प्रहरी नायव उ
८ वर्ष अगाडि · गाउँ / समाज










