गाउँ / समाजधनुषाको सबैलामा नयाँ आर्थिक बर्षको विकास निर्माण सुरु, किरथपुर थान टोलमा सडक ढलानको प्रारम्भ
शिलान्यास कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष, विभिन्न समाजसेवी, स्थानीय अगुवा तथा गाउँलेहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले सबै वडामा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताउँदै समयमै गुणस्तरीय काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।
८ महिना अगाडि · गाउँ / समाज











