गाउँ / समाजमहायज्ञ हिन्दुत्वको लागि शान्तीको प्रतिकः मेयर यादव
कमलाको पश्चिम्पट्टि पोरताहा स्थित जग हुँदैछ सम्पुर्ण हिन्दु धर्म मान्ने भक्तजनलाई दर्शन गर्न आमन्त्रित गरेका हुन । यज्ञमा मधेश प्रदेशका विभिन्न किर्तण मण्डलीहरु सहभागी भएका छ्न । यज्ञमा विभिन्न प्रकारका मुर्तिहरु निर्माण गरिएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज










