गाउँ / समाजसप्तरीमा सर्पको टोकाईबाट किशोरको मृत्यु
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा विषालु सर्पको टोकाईबाट एक किशोरको मृत्यु भएको छ । राजविराज नगरपालिका १६ स्थित बोरियाका पवन देवका १६ वर्षीय छोरा गोलु देवको सर्पले डस्दा शुक्रबार मृत्यु भएको हो । किशोरलाई घर नजिकै विषालु सर्प डसेपछि उपचारको लागि राजविराज स्जित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल
६ वर्ष अगाडि · गाउँ / समाज











