गाउँ / समाजकोरोनाबाट जोगाउन वडावासीलाई वडाध्यक्षले बाँडे मास्क
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न बिदेह नगरपालिकामा वडाअध्यक्ष सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । बिदेह नगरपालिका वडा नं. ४ मा मास्क वितरण गरिएको छ । वडाध्यक्ष विनोद गोहितमानले विभिन्न बस्तीमा सर्वसाधारणलाई सचेतना दिँदै कोरोनाबाट बच्न म
६ वर्ष अगाडि · गाउँ / समाज











