गाउँ / समाजजनकपुर र धनुषाधाम नगरपालिकाभित्रका विद्यालयहरु बन्द
धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासद्धारा जारी गरिएको सूचनामा १३ गतेसम्म बन्द भई १४ गतेदेखि पुनः विद्यालय सँचालनमा आउने उल्लेख छ । अत्यधिक चिसोको कारण बालबालिकाहरुमा पर्न सक्ने स्वास्थ्य प्रतिकूल असरलाई मध्यनजर गर्दै विदाको निर्णय गरेको अधिकृत दासले जानकारी दिए ।
१ वर्ष अगाडि · गाउँ / समाज











