गाउँ / समाजसिरहा कमलदहको विकासका लागि प्रतिवद्ध छुः मन्त्री सिँह
कमलदहको विकासका लागि आफूले पहल गर्ने पनि उनले बताए । राज्य र सरोकारवालाको उपेक्षामा परेको कमलदहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्ने विश्वास उनले व्यक्त गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज











