धनुषा प्रहरीद्धारा ५०० लिटर अवैद्य मदिरा नष्ट
न्यूज ब्यूरो, धनुषा । धनुषाको ईलाका प्रहरी कार्यलय धनुषाधामद्धारा ५०० लिटर अबैध मदिरा नष्ट गरिएको छ। बिभिन्न समयमा चेकजाँचको क्रममा बरामद गरिएको अवैध मदिरा स्थानीय सरोकारवालाहरुको रोहबरमा उक्त परिमाणको अवैद्य मदिरा नष्ट गरिएको ईलाका प्रहरी धनुषाधाम इन्चार्ज प्रहरी निर्क्षक हिरण कुमार यादवले जानकारी

२०७५ फागुन ११ शनिबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको ईलाका प्रहरी कार्यलय धनुषाधामद्धारा ५०० लिटर अबैध मदिरा नष्ट गरिएको छ।
बिभिन्न समयमा चेकजाँचको क्रममा बरामद गरिएको अवैध मदिरा स्थानीय सरोकारवालाहरुको रोहबरमा उक्त परिमाणको अवैद्य मदिरा नष्ट गरिएको ईलाका प्रहरी धनुषाधाम इन्चार्ज प्रहरी निर्क्षक हिरण कुमार यादवले जानकारी दिए ।
स्थानीय ने क पा नेता जोग कुमार यादव , भगवानी साह, समाजिक सँस्था दलित युवा सन्जाल केन्द्रका अध्यक्ष बिशेश्वर मण्डल लगायत स्थानीय बुद्धिजीवी समाज सेवि लगायतको उपस्थितिमा मदिरा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…