गाउँ / समाजघरमा सुरुङग (सोईन) बनाएर चोरी गर्ने चोर समूहका एक जना पक्राउ
पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज











