गाउँ / समाजमिर्चैयामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा महिला तथा सरसफाई लक्षित २ दिने तालिम सुरु भएको छ । मिर्चैया कटारी चोकस्थित रोयल पार्टी प्यालेसमा मिर्चैया नगरपालिकाको सहयोग तथा सनराईज सामुदायिक विकास केन्द्र मिर्चैयाको आयोजनामा घर गृहणी महिलाहरुको क्षमता अभिवृद्धि तथा सरसफाई फोहोर व्यवस्थापन सम्बन
७ वर्ष अगाडि · गाउँ / समाज









