गाउँ / समाजप्रदेश २ः 'राम' को अगाडी 'श्री' लगाउन वडाध्यक्षले मागे पैसा, नदिएपछि निर्घात कुटिए युवक
उनको टाउको, अनुहार, काँध, ओठ र दाँतमा चोट लागेको छ । सिटी गराएका साहले हेल्मेटले प्रहार गर्दा टाउको चक्कर आएको महसुस भइरहेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज











