राजनीतिकमुख्यमन्त्री राउत भन्छन् , - 'नीति कानूनले मात्र बाल विवाह अन्त गर्न सकिदैन'
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले नीति कानूनले मात्र बाल विवाह अन्त गर्न नसकिने बताएका छन् । जनकपुरमा आज ९बुधबार० आयोजित प्रदेश स्तरीय बालविवाह अन्त्यका लागि नीतिगत सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा चेतनाको अभिवृद्धि नभए सम्म नीति कानून बनाएर मात्र वाल विवाह अन्त नहुन
७ वर्ष अगाडि · राजनीतिक









