राजनीतिकजसपा र काँग्रेसको समय गयो :पूर्वमन्त्री महासेठ
सोही क्रममा मिथिला बिहारी नगरपालिकाद्वारा आयोजित रास्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगितालाई पनि महासेठले उदघाटन गरे । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ मा आयोजित सो प्रतियोगितामा विभिन्न ठाउँबाट खेलाडीहरु भाग लिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक










