राजनीतिकएमाले रौतहटको अध्यक्षमा सचितानन्द साह निर्वाचित
यादव १२९ मत ल्याएर निर्वाचित भएको छ, भने उनका निकटम प्रतिद्वन्दी अशोक कुमार पहाडी ७५ मत, फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मत ल्याएर पराजित भएका हुन् । एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ ।
२ वर्ष अगाडि · राजनीतिक











