राजनीतिकसचिव लामाको निधनप्रति राजपाद्वारा दुःख व्यक्त
चन्दन रौनियार | सुनसरी, २५ जेठ | राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना केन्द्रीय सचिव तेन्जिङ लामाको निधनप्रति दुःख व्यक्त गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. २० सुनसरी निवासी लामाको ३३ बर्षको उमेरमा बिहीबार करेन्ट लागेर मृत्यु भएको थियो । लामाको निधनले शोषण उत्पीडनमा परेका जनताको अधिकार प्राप्तीको
८ वर्ष अगाडि · राजनीतिक











