राजनीतिकप्रदेशमा विकास निर्माणको कार्य तीव्र गर्नुहोस : मन्त्री सोनल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले प्रदेशमा भईरहेको विकास निर्माणका कार्यहरुलाई तिव्रता दिन निर्देशन दिएका छन् । मँगलबार मन्त्रालय अन्तर्ग पुर्वाधार कार्यालय प्रमुखहरुसंग जनकपुरधाममा सुरु भएको एक दिने गोष्ठी कार्यक्रममा मन्त्री सोनलले प्रदेश भित्
७ वर्ष अगाडि · राजनीतिक










