जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने
न्यूज ब्यूरो, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाउन लागिएको हो। प्रवक्ता शरदसिंह यादवका अनुसार पुस १७ गते सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झ

२०८१ पुस १४ आइतबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाउन लागिएको हो।
प्रवक्ता शरदसिंह यादवका अनुसार पुस १७ गते सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…