राजनीतिकने.वि.संघ सिरहाको उपाध्यक्ष जितेन्द्र र सचिवमा विनय मनोनयित
नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रही कार्य गर्नु हुने छ। तपाईंको मनोनयनले सङ्घलाई थप उचाइ प्राप्त गर्ने विश्वास लिदैं कार्यकाल सफलताको शुभकामना पत्रमा उल्लेख गरिएको छ।
३ वर्ष अगाडि · राजनीतिक











